UNOES日ネ辞書日本語⇄ネパール語辞書

生き方

1. a way of life (living); a life-style; जीवनशैली ; जीवनको मार्ग ; जीवनपद्धति ; तौरतरिका ; रहनसहन ;

  • 最善の生き方

    जीवन बिताउने (/ जिउने) सर्वोत्तम तरीका ; उत्कृष्ट जीवनशैली

  • 有意義な生き方をする

    अर्थपूर्ण जीवन बिताउनु

  • これが一つの生き方だ

    यो जीवनको एउटा मार्ग हो ।

  • 自分の信念に沿った生き方をしたい

    म आफ्नो विश्वासअनुरूपको जीवनशैली पछ्याउन चाहन्छु ।

  • 私の生き方は自分が何を求めていることを示すだろう

    मेरो जीवनशैलीले मैले केको खोजी गरिरहेको छु भन्ने कुरा देखाउँछ

  • 彼が追い求めた生き方こそ賢い生き方だった

    तिनले पछ्याइको मार्ग नै बुद्धिमान् मार्ग थियो ।