行き来/往き来
1. 〔往復〕 coming and going; traffic; आउजाउ ; आवत–जावत ; ओहर–दोहर ; (आवा)गमन ; आउने–जाने काम ; वारपार * 渡って; सारन - तारन ;
道で人の行き来
बाटामा मान्छेको चल्ती (/ हिँडडुल / आवतजावत)
道で人の行き来はあまり見られない ’
बाटोमा त्यति हलचल (/ आउजाउ) देखिँदैन ।
崖崩れが生じて行き来が遮断された
पहिरो जानाले बाटोघाटो (/ आवतजावत / यातायात) बन्द भयो ।
川が増水したので(渡って)行き来できなくなった
नदी बढेकाले वारपार (/ आवतजावत) गर्न सकिएन ।
子供たちが道の行き来を塞いだ
केटाकेटीहरूले बाटो छेकाछेक गरे । ; केटाकेटीहरूले बाटो परस्पर छेक्ने रोक्ने गरे ।
2. 〔付き合い〕
あの家は人の行き来が多い
त्यो घरमा थुप्रै मानिसहरूको आउजाउ हुन्छ ।
彼とは行き来がない
ऊसित मैले भेटघाट (/ घुमफिर) गरेको छैन ।