生き物
1. a living thing; a creature; चलप्राणी ; जीउँदो (/ जीवित) प्राणी (/ कुरा) ; जनावर * 人間も含むことがある;〔総称〕 life; जीवन ; जीवित प्राणीहरू ;
地上のあらゆる生き物
पृथ्वीका असंख्य प्राणी
人間は全宇宙で最も複雑な生き物だ
मानव सारा ब्रह्माण्डको सबभन्दा जटिल प्राणी हुन् ।
膨大な数の生き物が酸素を取り入れて二酸化炭素を排出する
अरबौं प्राणीले अक्सिजन लिन्छन् अनि कार्बनडाइअक्साइड फ्याँक्छन् ।