生き残る
1. survive; outlive; जिउनु ; रहिरहनु ; जीवित रहनु ; अस्तित्वमा रहनु ; बाँच्नु ; बाँचिरहनु ; बच्नु ; ज्यान बच्नु ; बाँकी रहनु ;
生き残った家族
शेष परिवार ; मृतकको परिवार ; शोकसन्तपत (/ आफ्नो प्रिय मरेर शोकमा परेको) परिवार
生き残った人
शेष (/ बाँचेको) व्यक्ति ; शेष जन
生き残った作物
मौजुदा बाली
地震を生き残った人たち
भूकम्पमा बाँचेकाहरू
地震を生き残る
भूकम्पबाट बाँच्नु
彼らは生き残った
तिनीहरूको ज्यान बच्यो । ; तिनीहरू बाँचे ।
生き残れるかどうか分からない
मेरो जीवन रहला कि नरहलापक्का छैन ।
生き残った者たちも殺されたか捕虜にされた
बाँकी रहेकाहरू या त मारिए वा बन्दी बनाएर लगिए ।
鉄道愛好家たちはこれら興奮を誘う列車の生き残る道が見つかることを期待している
यी रमाइला रेलहरूलाई बचाइराख्नको लागि कुनै समाधान निकाल्न सकिएला भन्ने कुरामा रेलका सौखिनहरू आशावादी छन्।
私には生き残るより死んだほうがましだ
मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै निको (/ असल) हुन्छ ।