UNOES日ネ辞書日本語⇄ネパール語辞書

勢い

1. 〔動きに伴う力〕 force; गतिमात्रा ; शक्ति ; वेग ; लहर ;

  • 風の勢い

    हावाको लहर (/ वेग / झोक्का)

  • 酵母の勢い

    मर्चाको क्रियाशीलता

  • 水の勢いで火を消す

    पानीको फोहोराले आगो निभाउनु

  • 消えかけた火の勢いが戻った

    निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।

  • そこの水流は勢いがある

    त्यस जलप्रवाह (/ जलधारा) धारिलो छ ।

  • 火の勢いを食い止める

    आगोका ज्वाला निभाउनु

  • 流れの勢いが強い

    पानीको बहाब (/ प्रवाह / लहर) तीव्र (/ बेगिलो) छ ।

  • 川の強い水の勢いに押し流された

    नदीको धारिलो जलप्रवाहले उसलाई बगायो ।

連語
勢い良く
  • 勢い良く歩く猟師

    आफ्नो तालमा हिँड्ने सिकार

  • 彼は市場に向かって勢い良く走っていった

    ऊ बजारतिर हानियो (/ बेगले दौड्यो) ।

  • 車は勢い良く走り出した

    गाडी छिटोछिटो चल्न थाल्यो ।

  • 勢い良く走って行った

    ऊ बडो वेगले दौड्यो (/ कुदेर गयो) ।

  • 勢い良く走らせれば分で行ける

    मोटर बत्ताएर (/ बेसरी दौडाएर) गए ५ मिनेटमै पुगिन्छ ।

  • 世界規模の疫病で病人が勢い良く増えた

    विश्‍वव्यापी महामारीले गर्दा रोगीहरूको संख्या धमाधम बढ्‌यो ।

  • 服薬を始めて週間ほどたつと菌の数が勢い良く減る

    औषधी खान शुरु गरेको २ हप्तामा द्रुत गतिमा किटाणुको संख्या कम हुन्छ ।

2. 〔元気 / 活気〕 energy; vigor; vitality; spirits; जोश ; वेग ; दम ; बल ; शक्ति ; दुर्छ्याइँ * 主に動物;

  • 勢いのある指導

    गतिशील नेतृत्व

  • 勢いのあるチーム

    विजयी (/ जिताहा / जितुवा) टिम

  • 大した勢いだ!

    कति (/ कस्तो) जोश (/ दम / बल)

  • 友達が勢い良く市場を歩いている

    साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दैछ ।

  • 彼は昔の勢いがなくなった

    ऊ पहिला जस्तो तगाडा छैन ।

3. 〔はずみ / 調子〕 गतिवेग ; संवेग ;

  • 彼は日の出の勢いだった

    उसको तारा उदाउदै थियो । ; उसको उन्नति भएको थियो ।

  • 未婚女性の私生児が物凄い勢いで増加している

    अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।

4. 〔勢力〕 influence; असर ; प्रभाव ;

  • 勢いのある

    प्रभावशाली ; प्रभावकारी

  • 最近地域では彼の強い勢いがある

    आजकाल समाजमा उसको निकै धाक (/ प्रभुत्व / हैकम / इन्नत) छ ।

5. 〔自然の成り行きで〕 स्वाभाव रूपले ;

  • 君がその気なら勢い僕も一生懸命やるよ

    तिमी नै त्यस्ता कटिबद्ध छौ भने म पनि त्यत्तिकै (/ आफ से आफ) कटिबद्ध हुन्छु ।