UNOES日ネ辞書日本語⇄ネパール語辞書

息を呑む

1. breathtaking; विस्मयकारक (/ आश्चर्यचकित) हुनु ; छक्क (/ तीनछक) पर्नु ;

  • 一瞬息を呑んだ

    एकक्षण सास थामियो (/ रोकियो) ।

  • 思わず息を呑むようなパノラマ

    रोमाञ्चकारी र विशाल दृश्य

  • 山から息を呑むような景色を見た

    हामीले डाँडाहरूबाट मनोहर (/ मनोरम / मनमोहक) दृश्यहरू देख्यौं ।

  • 壮大な景色を見て息を呑んだ

    भव्य प्राकृतिक सौन्दर्य देखेर तीनछक (/ जिल्ल) परेँ ।

  • 眼前に広がる壮麗な世界を見て息を呑んだ

    आफ्नो सामु रंग तथा आकारको संसार देखेर आश्चर्यित) भए ।