UNOES 日本語・ネパール語辞典用例つき・無料

生きる

1. 〔生存する〕 live; जिउनु ; बाँच्नु ; जीवित हुनु ; जिन्दगी रहनु ; जीवन रहनु ;

  • 生きることの辛さ

    जीवनको उकाली ; जिउनुको (/ बाँच्नुको) पीडा (/ तितोपन)

  • 生きている限り

    जन्मभर ; बाँचुञ्जेल ; नमरुञ्जेलसम्म ; आमरण ; मरणोपरान्त

  • 魚を生きながら(生きたまま)捕る

    माछा जिउँदै समात्नु (/ पक्रनु)

  • 生き続けろ!

    बाँच्! ; बाँचिरह्!

  • 私は血まみれの君に『生き続けよ!』と言った

    मैले आफ्नो रगतमा पडिरहेका तिमीलाई भने, "बाँच्"

  • その男は生きているの,どうなの

    त्यो मान्छे मुर्दा (/ मरेको) हो कि क्या हो?

  • 本当の意味で生き続ける

    साँच्चै जिइरहनु

  • 私たちは何のために生きているのだろう

    हामी केको लागि बाँच्छौं (/ जिउँछौं / जीवित रहन्छौं)?

  • 彼は友のために生き,友のために死んだ

    उहाँ आफ्ना मित्रहरूका लागि बाँच्नुभयो र तिनीहरूकै लागि मर्नुभयो ।

  • 彼は歌だけを中心に生きた

    उनले आफ्नो जीवन मात्र संगीतमै केन्द्रित गरे ।

  • 都会で生きるのは(思ったより)大変だけど,生きて行かなきゃ

    शहरमा बाँच्न गाह्रो पर्दारहेछ तर बाँच्नु त पर्‍यो नै ।

  • 自分の好きなように生きるべきだ,と言う人も少なくありません

    स्वतन्त्र भई जीवन बिताउनुपर्छ भनी दाबी गर्ने मानिसहरू थुप्रै छन्‌ ।

連語
生きた/生きている
  • 生きた魚

    जिउँदो माछा

  • 生きているもの/生命

    चलप्राणी ; जीउँदाहरू ; जीवित प्राणीहरू

  • 生きている体

    प्राणवान् (/ प्राण भएको / जीवित) शरीर ; जीवित मानिस

  • 私は生けるしかばねにすぎない

    म जिउँदो मुर्दा मात्र हुँ (/ म जिउँदै मरेजस्तो मात्र हुँ) अरू केही होइनँ ।

2. 〔生計を立てる〕 make a living; जीवन बताउनु ; जीविका चलाउनु ;

  • 生きるために働く

    जीविका जुटाउन काम गर्नु

  • 豊かに生きる

    धनी भई जिउनु

  • まったく人に頼って生きる

    आफ्नो सारा जीवन सम्पूर्णतया अरूमाथि निर्भर भएर बिताउनु

  • 彼は生きるために物を書く

    जीविकाको निम्ति उसले पुस्तकहरू लेख्छ । ; ऊ कलमजीवी (/ मसीजीवी) छ ।

3. 〔ある目的や状態で生きる〕

  • ~として生きることを選ぶ

    को रूपमा जीवन रोज्नु

4. 〔効果 / 効力がある〕 जीवित हुनु ; प्रभावकारी हुनु ;

  • この法律は生きている

    यो नियमकानुन अझै लागू हुन्छ ।

5. 〔生き生きする〕 be living (/ vivid); जीवित (/ सजीव / ज्वलन्त) हुनु ;

  • 生きた証拠

    ताजा (/ जीवन्त) प्रमाण

  • 生きた模範

    ज्वलन्त (/ टड्कारो / सुस्पष्ट) नमुना (/ उदाहरण)

  • 生きた肖像

    दुरुस्त (/ जिउँदो देखिने) मुर्ति

  • ~を心の中で生きたものにする

    लाई आफ्नो दिलदिमागमा जीवित राख्नु