経緯
1. certain complications (/ situations); इतिहास ; सिलसिला ; घटनाक्रम ; घटनाचक्र ;
事件の経緯
घटनाक्रम ; घटनाको प्रक्रिया (/ सिलसिला / विवरण / श्रृंखला)
発展の経緯
विकासक्रम ; विकासको सिलसिला (/ इतिहास)
様な経緯を経て普通の人が総理大臣にまでなった
々साधारण व्यक्ति घटनाचक्रले (/ घटनाक्रममा) प्रधानमन्त्री बन्न पुग्यो ।
どういう経緯なのか話してください
कसरी (सुरु) भयो मलाई बताइदिनुस् न ।
どういう経緯かは知らない
कसरी त्यस्तो हुन गयो (/ कसरी त्यसो घट्यो) मलाई थाहा भएन ।