UNOES 日本語・ネパール語辞典用例つき・無料

行き届く

〔よく気が付く〕 be attentive; ध्यान दिने ; सतर्क हुनु ;〔思いやりがある〕 be considerate; सहानभूतिशील (/ सहानुभूत / सहानुभूतिपूर्ण / विचारशील / करुणामय) हुनु ;

  • サービスの行き届いたホテル

    विस्तृत सेवा पुर्‍याउने होटेल

  • 家は手入れが行き届いている

    घर राम्रो अवस्थामा राखिएको छ ।

  • この家はいつも掃除が行き届いていますね

    तपाईंको घर जहिले पनि चिटिक्क र सफा पारिएको छ ।