UNOES 日本語・ネパール語辞典用例つき・無料

一回

a (/ one) time; एकपटक ek-paTak ; एकचोटि ; एकपल्ट ; once; on one occasion; एकपटक ek-paTak ; एकचोटि ; एकपल्ट ; एकफेर ek-pher / एकफेरा ek-pheraa ; एक बाजि ; एकझमट ek-jhamaT ; एकताली ekataalii ; एक बाजि ; एकझमट ek-jhamaT ; एकताली ;

  • もう一回

    अर्को एक पटक

  • 一回行ってみようか

    एक फेर (/ फेरा) जाऔं न नि ।

  • この雑誌は月に1回定時発行される

    यो पत्रिका मासिक रूपमा (/ हरेक महिना / महिना–महिनामा / महिनाको एक चोटि) प्रकाशित हुन्छ ।

  • できるだけ年に1回は健診を受けるのが最善だ

    सकभर वर्षमा एकपटक स्वास्थ्य जाँच गराउनु बेस हुन्छ ।

  • 一回分の撮影はそれぞれ,テイクと呼ばれる

    छायाङ्कन गर्दा गरिने हरेक सटलाई टेक भनिन्छ ।

連語
一回で・一回に
  • そんなことを彼に一回で言うなんて

    त्यस्तो कुरो कसरी उहाँलाई एकैचोटि भन्न सकिन्छ र?

複合語