一箇所/一か所
1. a (/ one) place (/ spot); एक ठाउँ ;
物を一箇所に集める
सामानलाई एकत्र (/ एकत्रित) पार्नु ; सामानलाई एक ठाउँमा जम्मा गर्नु
あちこちの銀行にあった金を一箇所にまとめた
उसले विभिन्न बैंकमा भएको रकम एउटै बैंकमा खिच्यो (/ सँगेल्यो / एकत्रित गऱ्यो) ।
私は一箇所にじっとしてられない ’
म एक्कै ठाउँमा बसिरहन मन लाग्दैन ।
主な目的は印刷と発送の機能を一か所に集中させ簡素化させることだった
मुख्य कारण चाहिं छपाइ र ढुवानीलाई एकै ठाउँमा राखेर काम सजिलो पार्नु थियो ।
様な背景の人たちが一箇所に生活しているので当然ちょっとした意見の食い違いは生じる
々भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।