一向に
君んちに行くと言いながら一向に行こうとしなかった
उसले तिमीकहाँ आउँछु भनेर त्यसै टार्यो (/ आलटाल गर्यो / अलमल्यायो) ।
一向に動かなかったので彼は私を急き立てた
मैले आलेटाले गरिरहेकोले उनले मलाई आत्तुरी लाए ।
一向に代わり映えがしない気がする
अझै केही नौलो (/ नयाँ) लागेन ।
ラフルの夢もどうなってんだか。一向に仕事にならないし,ただあちこち行かされるだけ
राहुलको सपना पनि खै! काम केही भएको होइन, खाली यता जाउ, उता जाउ ।