UNOES 日本語・ネパール語辞典用例つき・無料

幾分

1. 〔幾らか〕 somewhat; a little; कहीँ ; अलि ; अलिकता ; थोरै ; अपेक्षाकृत ; किञ्चित् ; घटी ;

  • 幾分誇張しているに違いないと思った

    मलाई यो कुरा अलि बढाइचढाइ गरेको हो जस्तो लाग्यो ।

  • 今日は幾分気分がいい

    आज त मलाई अलि सन्चो महसुस छ ।

2. 〔一部分〕 a part; a portion; एक भाग ; एक कित्ता * 土地の; एक मुठी * 一握りの;

  • 収入の幾分か

    आफ्नो आयको केही भाग