UNOES 日本語・ネパール語辞典用例つき・無料

育児

child care; nursing; पालन(–पोषण) ; शिशु–पालन ; केटाकेटीको पालन–पोषण ;

  • 育児をする

    छोराछोरी हुर्काउनु (/ पानल गर्नु)

  • 彼女は育児に専念している

    उनी बच्चाहरूप्रति समर्पित छिन् ।

  • 彼女は育児にどっぷり漬かっている

    उनले बच्चाहरूलाई सम्पूर्ण ध्यान, माया र समय दिएकी छिन् ।

  • 育児という20年計画に取り掛かる

    बच्चा हुर्काउने २० वर्ष कार्यक्रम आरम्भ गर्नु

複合語