UNOES 日本語・ネパール語辞典用例つき・無料

意気地無し

〔臆病者〕 a coward; a chicken; डरछेरुवा ; डरपोक ; संकोची / सङ्कोची ; काँतर ;〔弱虫 / めめしい男〕 a sissy; नपुंसक ; स्त्री जस्तो पुरुष ;

  • あいつは意気地なしだ

    उसको चरित्रबल (/ आत्मबल) छैन ।

  • 君は何て意気地無しだ

    तिमी त कस्तो डरछेरुवा (/ डरपोक)!

  • 君はよほど意気地なしにできているのだな

    तिमी त डरपोकको रूपमा जन्मेका छौ, हैन? ; तिमी डराउनु नै तिम्रो स्वभाव हो, हैन?