幾ら
1. 〔金額〕 how much; कति ; कसरी ;
損害は幾らだ
नोक्सान (/ हानि) कति पर्छ?
これは幾らですか
यसको कति पर्यो (/ पर्छ)? ; यसको कसरी हो?
幾ら稼ぐなんて君に何が分かる
कति कमाउँछु, तिमीलाई के थाहा?
この修理に幾らかかかりますか
बनाउन (/ मरम्मतलाई) कति लाग्छ (/ पर्छ) ।
ぜんぶで幾らになりますか
पैसा जम्मा कति भयो (/ पर्ने भएछ)? ; पैसा जम्मा कसरी भयो?
*どちらも पैसा 「お金」を付けた方が誤解がなく無難
その本を幾らで買いましたか
त्यो किताब किन्दा कति भयो? ; त्यो किताब किन्दा भाउ कसरी भयो?
そこではこれらの武器が幾らで売れるのか
त्यहाँ यस्ता हतियारहरू कतिमा बिक्छन् होलान्?
2. 〔数量〕 कति ; कत्रो ;
10引く3は幾ら
१० बाट ३ घटायो भने कति रहन्छ
君の体重は幾らあるんだい
तिम्रो ओजन (/ व्यैट) कति छ?
3. 〔概数〕 चानचुन chaanchun ; केही ; अलिअलि ; अलिकता ; कतिपय ; किञ्चित् ;
それを3千幾らかで買った
त्यो ३ हजार चानचुनले मैले किनेँ ।
4. 〔単位の数字の後につけて〕
1時間幾らで
एक घण्टा कति
私はガイドを1日幾らで頼んだ
मैले गाइडलाई दिनको हिसाबले बोलाएँ ।
5. 〔どんなに~でも〕 जति भए पनि ; जस्तो भए पनि ;
幾ら金持ちでも命は買えない
एक जना मानिस जत्ति धानी भए तापनि उसले जीवन किन्न सक्दैन ।
幾ら何でもあまりにひどい
त्यो त असध्यै नराम्रो भयो ।
幾ら失敗してもたゆまなかった
ऊ जति विफल भए तापनि अथक भइरह्यो (/ प्रयास गरिरहयो) ।
幾ら速く歩こうと彼には追いつかない
जति छिटो हिँडे पनि उसको बराबरीमा आइपुग्न (/ भेट्टाउन) त हामी सक्दैनौं ।