幾らでも
1. 〔制限なく〕 जति ; जति भए पनि ;
まだ幾らでもある
अझ धेरै (/ प्रशस्टै) छ ।
志望者は幾らでもいる
निवेदक जति भए पनि छन् ।
あの人は幾らでも金が使える
ऊ जति पनि खर्च गर्न सक्छ । ; ऊ आफूलाई जति मन लाग्छ त्यत्तिकै खर्च गर्न सक्छ ।
2. 〔わずかでも〕 जति थोरै भए पनि ;
幾らでも結構ですから募金にご協力ください
बिन्ती छ जति थोरै भए तापनि अनुदान हालिदिनुहोस् ।