幾つ
how many; कति वटा (ओटा) ;
あそこに幾つか箱がある
त्यहाँ केही बाकस (/ बक्सा) छन् ।
50幾つかいすがある
५० वटा पुराना मेचहरू छन् ।
「君はチケットを幾つ持っているかい」「一枚もないよ」 “How many ticket have you got?” “None” "
तिमीसँग कतिवटा टिकट छन्?" "एउटा पनि छैन ।"
あなたのご両親はお幾つですか
तपाईंका आमाबुबा कति–कति वर्षीय (/ वर्षका) हुनुहुन्छ?
連語
幾つかの
幾つかの不要な個人の用事
केही अनावश्यक व्यक्तिगत कामहरू
それらの中の幾つかの方法について考える
तीमध्ये केही तरिकाहरूबारे विचार गर्नु
それをするには幾つかの方法がある
त्यसो गर्न केही तरीकाहरू छन् ।
彼は門を幾つか取り付けた
उनले मूल ढोकाहरू बनाए ।
幾つかの国では当局が時々圧力を緩和させる
केही मुलुकहरूका अख्तियारवालाहरू समय समयमा दबाव कम गर्छन् ।