今
1. 〔現在〕 now; अहिले / ऐले ; यतिखेर ; यस बखत ; अब aba ; हाल ;
今何時ですか
अहिले कति बज्यो
今すごい急いでるんだ ’
म अब एक्दमै हतारमा छु ।
今できることはとてもわずかだ
हामीले हाल गर्न सक्ने कुरा एकदमै सीमित मात्र छ ।
今手が離せない
अहिले त आँखा झिमिक्क गर्ने फुर्सद पनि छैन । ; अहिले त जति हात भए पनि नपुग्ने गरी व्यस्त भएको छु । ; अहिले त यति व्यस्त छु कि मेरो हात जति नै भए पनि पुग्दैन ।
「そこへはいつ行くのかい」「今だよ」
“” “” ”तिमी कहिले त्याँ जान्छौ “ ”अब ।“
彼は今働いていない
उसले अहिले काम (/ नोकरी) गरेको छैन ।
乗車券を今すぐに予約してください
अहिल्यै आफ्नो सिट सुरक्षित बनाइहाल्नुहोस् ।
彼は今教職に立っている
हाल (/ वर्तमान समयमा / अहिले / भरखर) उनी विद्यालयमा पढाउँछन् ।
今失業中だ
हालमा ऊ बेकार छ ।
今得ている幸せに目を向けよう ’
प्राप्त सुखहरू सम्झाऔं ।
今彼は家だろう
अहिले ऊ घरमै होला ।
今行っても意味がない
त्यहाँ अहिले गएर केही फाइदा छैन ।
今行くのは気が向かないな
अहिले जान मलाई मन लाग्दैन । ; अहिले जाने मन मसित छैन ।
彼は今外出中です
अहिले ऊ बाहिर छ ।
今手を緩めてはならない
अहिले हामी सुस्ताउनु (/ निदाउनु / ढिलाइ गर्नु / सुस्त भई बस्नु) हँदैन ।
今良く分かるよ君は僕にやきもちやいてるって ’’’
अब बुझें मैलेतिमी मसित जल्छै ।
でも今はこうするしかない ’
तर अहिले यो नगरी हुन्न ।
今山のように仕事を抱えている
अहिले म पहाड जसतो काम बोक्दैछु ।
彼らは今では夫婦ではない
तिनीहरू अबउसो विवाहित दम्पती होइनन् ।
彼は今結婚の準備で忙しい
अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
今僕の部屋は凄く散らかっている
अहिले मेरो कोठा धेरै भताभंग परेको छ ।
今私たちは最後に上り坂に差し掛かっている
अब हामी अन्तिम उकालोमा पुगेका छौं ।
今から週間以内に
अबको १४ दिनभित्र
今からやりますよ
अब (/ यसपछि) म गर्छु नि ।
今から出かけます ’
अब(देखि) (/ अहिले) म बाहिर निस्कँछु ।
で今からどうするの
अनिअब के गर्ने
今より永遠に渡って
अबोप्रान्त सधैंभरि
今からは君の言うことを認めるよ
अबउप्रान्त (/ अबदेखि) म तिमीले भनेको मान्छु ।
今からではどうにもならない
अब त ढीलो भइसक्यो । ; अब त केही उपाय छैन ।
もう今からは彼に近づかない方が良い ’
उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।
今こそ~する時なり ~
गर्ने समय अहिल्यै हो
今こそ強い緊急感を持って行動する時だ
उत्कट अविलम्बी भावका साथ कदम चार्ल्ने समय अहिल्यै हो ।
「今こそ時だ」「何の」
“” “” “समय अहिल्यै हो ” “केको समय ”
今の知事
अहिलेको (/ वर्तमान) राज्यपाल
今の仕事
हालको व्यवसाय
今(だけ)の命
इहलीला ; इहकाल
今の世の中 ’
आजको संसार
今の計画によると
अहिलेको (/ हालको / चालु) योजना अनुसार
今の時代に 字:我の時代に
हाम्रो समयमा (/ समयप्रति) *々
今のうちに彼に謝ったほうがいい
今の貸し部屋に住む前に住んでいた場所
हाल भाडामा बस्नु भन्दा पहिला बसेको स्थान
このことは後で話すより今の方が良いだろう
यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।
今のところ忙しい
अहिले(लाई) म व्यस्त छु ।
今のところこの件に関しての付加的な情報は得られません
अहिलेलाई यस विषयमा थप जानकारी उपलब्ध छैन ।
その話は今のところは脇へ置いておこう
त्यस विषयलाई केही समयको लागि थातीमा राखौं ।
君は今までにタバコを吸ったことがあるかい
तिमीले अहिलेसम्म चुरोट भाएकी छयौ
今でも覚えてらっしゃるんですか
तपाईंलाई अझै (/ अहिले पनि) याद छ
今でもあのことを覚えていますか
अझै (/ अझ पनि / अहिलेसम्म पनि) याद छ तपाईंलाई कि त्यो कुरा
奴は今でも彼に敵対している
ऊ अझै उहाँ विरुद्ध लड्दैछ ।
2. 〔現代 / 今日〕 today; आज ; अहिले ; हाल ;
今山や川が汚染されている
अहिले पहाड र खोला प्रदूषित पारेका छन् ।
彼の語訳は今でも参考にできる
तिनको अनुवाद अहिले पनि अनुसन्धानका लागि उपयोगी छ ।
話し相手がいないのが自分の今までの一番の問題だ
कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।
かつてはやっていたことも今はできなくなった
म विगतमा आफूले गरेको काम पनि गन नसकेकोमा पगेँ ।
今ではそんな帽子をかぶる人はいない
अचेल (/ हालै) त्यस्तो टोपी लाउने नै छैन ।
私は今まで何とか生き延びてきた
मैले अहिलसम्म जसोतसो गरी बाँचेकि छु ।
あなたは今までにこの本を読んだことがありますか
के तपाईं कहिल्यै यो किताब पढ्नुभएको छ
今の学生
आजका (/ हालका) विद्यार्थी
今の英国 ’
वर्तमान बेलाइत
3. 〔すぐに / じきに〕 soon; shortly; अहिले / अहिल्यै ; ऐले ; भर्खर / भर्खरै ; भर्खर–भर्खर / भर्खर–भर्खरै ;
今行きます
अब (/ अहिले) आउँछु ।
今すぐ来てくださいますか
तुरुन्तै (/ अहिले नै / तत्कालै) आउन सक्नुहुन्छ अहिले तुरुन्त आउन सक्नुहुन्छ
今まさに決定的な時が訪れている
अब निर्णायक घडीमा आइपुगेको छ ।
「私はネパール語ができません」「今にできますよ」 ’
“” “” “मलाई नेपाली आउँदैन ।” “अब (/ चाँडै) आउँछ ।”
今にも起こりそうな危険
आसन्न (/ नजीकै आइपुगेको / निकटवर्ती / सन्निकट) खतरा (/ जोखिम)
不法侵入で両国は今にも戦争状態になりそうだ
सिमानामा अतिक्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।
4. 〔ちょうど今〕 just; just now; अब ; अहिलै ;〔たった今〕 right now; just; भर्खर / भर्खरै ; भर्खर–भर्खर ; अहिल्यै ;
今話すから ’
म) आउँदैछु । ; अब भन्छु ।
たった今バイクが盗まれた!
मेरो बाइक अहिलेको अहिले नै चोरी भयो
今こそ立ち上がる時なり
उभिने समय अहिल्यै हो
今からでは遅過ぎる
अब त ढीलो भइसक्यो । ; अब त समय गइसक्यो ।
今読み終えた
अहिले मैले भरखर पढिसकेँ ।
強い緊急感を持って行動するのは今だ
उत्कट अविलम्बी भावका साथ कदम चाल्ने समय अहिल्यै हो ।
私たちとの雑談は彼女にとって今だけの忘れ草だね
हाम्रो गफ उसका लागि एकछिनको दुख बिर्साउनी भएछ ।
5. 〔さらに / もう〕
今一息
एक विराम
今週間ご猶予願います
मलाई बिदा अर्को एक हप्ता दिनुस् न ।
6. 〔 「 今少しで 」 の形で , ほとんど〕 almost; झन्डै ;
今少しで車にひかれるところだった
झन्डै गाडीले मलाई किच्यो ।