UNOES 日本語・ネパール語辞典用例つき・無料

今頃

at this time (of day); यतिखेर ; यस समयमा (/ बेलामा) ; अहिले ; अबको समयमा ;

  • 彼は今頃カトマンズに着いているだろう

    ऊ अहिलेसम्म त काठमण्डौंमा पुगिसकेको होला ।

  • 今頃彼らは坂を登っていることだろう

    यतिखेर (/ यसै बेलामा) उनीहरू उकालो चढ्दै होलान् ।

  • 彼は今頃どうしているだろう

    ऊ हालमा (/ यस बेला) के गर्दैछ होला ।