UNOES日ネ辞書日本語⇄ネパール語辞書

今迄

1. until now; by now; अहिलेसम्म ; यतिन्जेल ; यतिबेलासम्म ; आजतक ; ककिल्यै * 疑問 / 否定を伴って;

  • 今迄一度も会ったことのない見知らぬ人たち

    अहिलेसम्म पटक्कै नचिनेका परदेशीहरू

  • 今迄お前何してたんだ

    यतिन्जेल (/ अहिलेसम्म / यतिबेलासम्म) तँ के गरेर बसिस्

  • 息子は今迄三年間一度も手紙をよこさない

    मेरो छोराले तीनवर्षतक (/ तीनवर्षसम्म) चिठी पठाएन ।

  • あなた方のような善良な人の集団に今迄会ったことがない

    々हामीले तपाईंहरूजस्तो उदार मानिसहरूको समूहलाई चिन्ने मौका यसअघि कहिल्यै पाएका थिएनौं ।

  • 私は今迄何とか生き延びてきた

    मैले अहिलसम्म जसोतसो गरी बाँचेकि छु ।

連語
今迄の
  • 話し相手がいないのが自分の今迄の一番の問題だ

    कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।

  • 自分の今迄の努力を思うだけでも喜びに胸が躍る

    आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गद्गद हुन्छ ।

連語
今迄に
  • 君は今迄にたばこを吸ったことがあるかい

    तिमीले अहिलेसम्म चुरोट भाएकी छयौ

  • あなたは今迄にこの本を読んだことがありますか

    के तपाईं कहिल्यै यो किताब पढ्नुभएको छ