UNOES 日本語・ネパール語辞典用例つき・無料

今更

1. 〔今となっては〕

  • 今更どうしようもない

    अब त केही उपाय नै छैन ।

  • 今更悔いても仕方がない

    मरेपछि ओखती ।

    *字:「死んだ後に薬」; अहिले पछुताए (/ पश्‍चात्ताप गरे) पनि काम छैन ।

  • でも,この年で今更どうしたらいいんでしょう

    तर यो उमेरमा म के नै गर्न सक्छु र?

  • 今更いやだとは言えないでしょう

    अहिले आएर पनि मलाई नाइँ भन्दा त मिल्दैन नि ।

  • ずいぶんと時間が経ってしまったので,今更彼らに話しても何になるだろう

    धेरै समय बितिसकेकोले अब त तिनीहरूलाई भने पनि के काम लाग्ला?

2. 〔改めて / この事態になって〕

  • 今更のように彼の親切に感じ入った

    अहिले आएर उहाँको दयाको झन् महसुस मैले गरेको छु ।