UNOES 日本語・ネパール語辞典用例つき・無料

意味深長な

profound; बुझ्न गाह्रो ; दुर्बोध ;

  • 意味深長な記述(行為)

    अर्थपूर्ण विवरण (काम)

  • 彼は意味深長な笑みを浮かべて私を見た

    उसले किन मुस्कान देखाएको हो, मैले बुझ्नै सकिनँ । ; उसले जुन प्रकारको मुस्कान देखायो, त्यो बुझ्नै कठिन भयो ।