UNOES 日本語・ネパール語辞典用例つき・無料

蝗/稲子

a locust; a grasshopper; सलह ; शलभ ;

  • 蝗の大群は作物をたちまち食い尽くした

    सलहको झुण्डले (/ दलले) एकछिनमा अन्नलाई नष्ट गर्‍यो ।

  • モンバサからケニアの高地に行く途中で,乗っていた列車が,異常発生した蝗のために止まってしまった

    मोम्बासादेखि केन्याको उच्च पहाडी इलाकातिर जाने बाटोमा सलहको ठूलो बथानले गर्दा हाम्रो रेल यात्रा नै रोकियो ।