以内
within; less than; मा ; सम्ममा ; बीचमा ; भित्रमा ;
270日以内に
२७० दिनभित्रमा
今から2週間以内に
अबको १४ दिनभित्र
三か月以内に撮影した証明写真
तीन महिनाभित्रमा खिचेको आईडी फोटो
この種はこの10年以内に絶えるだろう
यो जात हालको दसकमै नामेट (/ लुप्त) हुन सक्छ ।
一年以内に結婚しよう
एक वर्ष भित्रमा नै बिवाह गनौं ।
病人に薬を飲ませた二日以内に反応が見られた
बिरामीलाई औषधी खुवाएको दुई दिनमा नै प्रतिक्रिया देखियो ।