UNOES日ネ辞書日本語⇄ネパール語辞書

否や

1. 〔~かどうか〕 if; whether (or not); गर्ने कि नगर्ने ;

  • 助かるや否や

    बच्ने कि नबच्ने

2. 〔 「… や否や 」 の形で , … するとすぐに〕 जब ~ तब ; ~ गरेको लगत्तै ; गर्दा नगर्दै ; गर्ने बित्तिकै ; गर्नासाथ ; उत्तिखेर uttikhera ; उत्निखेर / उत्निखेरै ;

  • そこに着くや否や彼は帰ってしまった

    त्यहाँ पुगेर ऊ लगत्तै (/ उत्तिखेरै / तत्कालै / तुरुन्तै) फर्कियो ।

  • 彼の支配が始まるや否や敵は放逐された

    उहाँको शासन शुरु गरेलगत्तै शत्रुहरू फ्याँकिए ।

  • 食べるや否や走った

    खानेबित्तिकै उनी दौडिए ।

  • 先生が来たのを見るや否や逃げた

    उसको शिक्षक आएको देख्नासाथ ऊ भाग्यो ।

  • 彼は尋ねられるや否や直ぐに答えた

    उसले प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दियो ।

  • 穴の底に達するや否やライオンが骨ごと食べた

    खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले हड्डीहरूसमेत खाइहाले ।

  • 彼女は彼を見るや否や急いでロバから降りた

    जब तिनले उनलाई देखिन् तब तिनी हतार–हतार आफ्नौ गधाबाट ओर्लिन् ।

  • 私はいつもご飯を食べ終えるや否やラジオを聞きます

    म खाना खाँदा नखाँदै रेडियो सुन्छु । ; म खाना खाने बित्तिकै रेडियो सुन्छु । ; म खाना खानासाथ रेडियो सुन्छु ।

  • 楽しみ事が終わるや否や次の楽しみの計画を立てる

    रपमाइलो अवसर सिद्धिने बित्तिकै अर्को रमाइलो सुरु गर्ने योजना मिलाउनु

  • 彼はこうしようと思うや否や突っ走る

    ऊ मनलाग्नसाथ हडबडाएर (/ अन्धाधुन्धा) जान्छ ।