UNOES 日本語・ネパール語辞典用例つき・無料

稲妻

(a flash of) lightning; चट्याङ ; विद्युत् (प्रकाश) ; विद्युल्लता * 枝分かれした ; बिजुलीको झट्का ;

  • 稲妻の光

    चट्याङको चमक (/ टलक / चहक)

  • 普通稲妻の後に雷鳴が起こる

    बिजुली चम्कनासाथै अक्सर मेघ पनि गर्जन्छ ।

  • 稲妻が時々ひらめいた

    आकाशमा बिजुली मिलिकमिलिक (/ झिलिकमिलिक) चम्कँदैथियो ।

複合語