UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔生命〕 life; जीवन ; ज्यान ; प्राण(तत्त्व) ; जन्म ;

  • 残りの命 ’

    शेष (/ बाँकी रहेको) जीवन

  • 今(だけ)の命

    इहलीला ; इहकाल

  • 命を救う薬

    जीवनदायी (/ जीवन बचाउने) औषधी

  • 命を脅かす危険 ’

    जीवनलाई खतरामा पार्ने कुरा

  • 命を救う業

    जीवनदायी कार्य ; उद्धारकार्य

  • 命を救う

    ज्यान (/ जीवन) बचाउनु (/ जोगाउनु)

  • 命を失う ’

    ज्यान गुमाउनु

  • 命を大切にする

    जीवनको मोल गर्नु ; जीवनको महत्त्व ठान्नु

  • 命がなくなった

    ज्यान भयो (/ गुम्यो) ।

  • 彼らの命は救われた

    तिनीहरूको ज्यान जोगियो ।

  • 何万人もの命が助かった

    हजारौं हजारको ज्यान बच्यो ।

  • 悪性の熱が多くの命を奪った

    प्राणघातक जरोले धेरैको प्राण (/ ज्यान) लियो ।

  • 幾ら金持ちでも命は買えない

    एक जना मानिस जत्ति धानी भए तापनि उसले जीवन किन्न सक्दैन ।

  • 料理屋の残飯で命を繋いでいた

    होटेलको बासी खानाले उसलाई बाँच्न बल दिन्थ्यो ।

  • 命は季節の草花や呼気のようにはかない ’

    हाम्रो जीवन आइलाइजाने घाँस वा उडिजाने सासझैं क्षणिक हुन्छ ।

  • 呼吸が止まってもしばらくは体の細胞内に命が残っている

    सास रोकिसकेपछि पनि शरीरका कोषहरू केही छिन जीवित रहिरहन्छन्‌ ।

連語
命の
  • 命の与え主 通常「父親」。「母親」は

    जीवनदाता ; जन्मदाता *जन्मदात्री

連語
命に
  • 命にかかわる

    प्राणघातक

  • 命にかかわる問題

    जीवन–मरणको विषय

  • 命にかかわる傷(病気)

    घातक चोट (रोग)

  • 命に入る

    जीवनमा पस्नु

2. 〔寿命〕 a one ’ s life span; आयु ; जीवन ; जिन्दगी ;

  • その子は短い命だった

    त्यो बच्चाको जीवन (/ आयु) छोटो थियो (/ भयो) ।

慣用表現

〔最も大切なもの〕 जीवन ; सबभन्द महत्त्वपूर्ण कुरो ;

  • 熱意は話の命だ

    उत्साह भाषणको जीवन हो ।

  • 彼女は僕の命だ

    उनी मेरो जीवनधन हो ।

  • 社会奉仕は彼の命だ

    समाजसेवा उसको जीवन (/ अभिन्न अङ्ग / केन्द्रविन्दू) बनेको छ ।

  • 音楽こそが命だ

    सङ्गीतमा पो जीवन (/ मोजमस्ती) छ ।