飲食物
1. food and drink; खाद्यपेय ; खानेपिउने कुरा ; खानपान ; दानापानी ;〔茶菓〕 refreshments; अन्नपात ; जलपान jalapaan * 軽い茶菓子; मिठाइ ;
飲食物を部屋に持ち込む
कोठाभित्र खानपान (/ खानेपिउने चीज) ल्याउनु
今のところは生活を営むためには必要な飲食物は足りています
अहिलेसम्म त जीवन धान्नका लागि आवश्यक खानपान पुगिरहेको छ ।