UNOES 日本語・ネパール語辞典用例つき・無料

印象

an impression; छाप ; असर ; प्रभाव ; चासो ; भान * よく見せようとする;

  • 第一印象

    प्रथम दृष्टि

  • 第一印象で直ぐに決めない

    एकै नजरमा कुनै निर्णय नगरिहाल्नु

  • 印象に残る

    जीवन्त देखिइनु ; चासो लाग्नु

  • 消えない印象を与える

    मनमा अमेट छाप पार्नु

  • ~に良い印象を与えようとする

    ~को नजरमा भान पार्न खोज्नु

  • 自分の短所を隠して人によい印象を与える

    आफ्ना कमजोरीहरू लुकाएर अरूको अगाडि राम्रो भई टोपल्नु

  • 彼の印象は良かった(悪かった)

    उसले मलाई राम्रो (नराम्रो) छाप पार्‍यो ।

  • 彼は本当のことを言っていないと言う印象を受けた

    उसले सत्य कुरा भनेको छैन भन्ने मलाई लाग्या ।

連語
印象付ける
  • 私は彼の言葉に深く印象付けられた

    मलाई उसको शब्दले गहिरो छाप पार्‍यो ।

  • 句を開いて見ると思いに印象付けられる

    पदहरू पल्टाएरै हेर्दा दिमागमा ठप्प बस्छ ।

連語
印象的な・印象深い
  • 印象的な光景

    आकर्षक (/ मनमोहक) दृश्य

  • 印象的な仕方で説明する

    जीवन्त ढङ्गमा बताउनु

  • 中国の広さが印象的だった

    चीनको विस्तारमा म प्रभावित भएँ । ; चीन कति ठूलो थियो त्यसले मलाई छाप पर्‍यो ।

  • その本の内容の調和は印象的だ

    त्यस किताबमा पाइने सामञ्जस्यता बेजोड छ ।

複合語