UNOES日ネ辞書日本語⇄ネパール語辞書

飲酒

1. drinking; मदिरापान ; मद्यपान ; मद्यको प्रयोग ; मादक पेयहरू ;

  • 度を越した飲酒

    असंयमी (/ सीमा नाघेको) मद्यपान (/ मदिरापान)

  • 飲酒にふける

    मदिरापानमा (/ मद्यपानमा / रक्सीमा) डुब्नु (/ लत लाग्नु)

  • 服薬中は飲酒をすべきではない

    औषधी खाइरहेको बेला मदिरापान (/ मद्यपान) गर्नु हुँदैन ।

  • 飲酒を良心的に非とする人

    रक्सी पिउनुलाई अन्तस्करणले गलत ठह्याउने व्यक्ति