UNOES日ネ辞書日本語⇄ネパール語辞書

一般

1.

  • 一般選挙

    आम चुनाउ

  • 一般学生

    सामान्य (/ साधारण) विद्यार्थीहरू

  • 一般集会

    साधारणसभा ; आमसभा ; जनसभा

  • 一般道路

    जनपथ ; सार्वजनिक बाटो

  • 一般向けの

    जनसंस्करणको ; जनप्रिय ; लोकप्रिय ; जनसाधारणको

  • 権威主義的な支配と一般人が団結することはない

    तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।

連語
一般の/一般的
  • 一般的な環境(服装)

    साधारण (/ धेरैसँग मिल्दोजुल्दो / अनुकूल) हावापानी (पोसाक)

  • 一般の生活

    जनजीवन ; जनताको दैनिक गतिविधि (/ दिचर्या)

  • 一般的な特徴(決まり慣習)

    /सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता (नियम / चलन)

  • 一般的な話題

    समान (/ समानाधिकरण / साझा / सहमत हुन सकिने / समान आधार भएको) विषय

  • 一般的な意味において

    प्रचलित अर्थमा

  • ここは一般の人が来るような場所ではない

    यहाँ जनसाधारण (/ आम जनता) आउने ठाउँ होइन ।

連語
一般に/一般的に
  • 一般に受け入れられている言葉

    चलनचल्तीमा भएको शब्द ; बोलचालको शब्द

  • これは一般的に興味を持たれている話題だ

    यो सबैको रुचिको विषय हो ।

  • これは一般によくある間違いだ

    यो त साधारण भूल हो ।

  • 政治界で一般に行われていることだ

    त्यो राजकाजमा धेरैले चलाउने चलन हो ।

  • 一般的に人の頭には平均万本の頭髪がある

    सामान्यतया मानिसको टाउकोमा लगभग १००००० वटा केश हुन्छ ।