一発
1. 〔一度撃つこと〕 a (single) shot; एक गोली ; (बन्दूकको) एक पडकाइ ; एक प्रहार ;
一発で獲物を仕留める
एकै पडकाइले (/ गोलीप्रहारले) शिकारलाई मार्नु
一発で山羊をはねる
एक चोटमा (/ प्रहारमा) खसी छिनाल्नु
鹿をねらって一発撃つ
मृगतर्फ एक गोली हान्नु
2. 〔一回なぐること〕 एकै खेप ; एक मुड्कीप्रहार (/ मुक्काप्रहार / घुस्साप्रहार) ;
一発くらってかっとなった
ऊ एक मुड्कीले खुत्रुक्क (/ लल्याकलुलुक / भुतुक्क) भयो ।
その男に一発お見舞いしてやった
मैले उसलाई हिर्काएँ (/ घुस्साले हानेँ) ।
連語
一発で
3. 〔一回だけの試み〕 एक प्रयास ;
一発やってみよう
एक चोटि मात्र गरिहेरौं ।
一発では山羊の首を飛ばせなかった
उसले एक चोटमा (/ प्रहारले / मारमा / आघातमा) खसी छिनाउन सकेन ।