UNOES 日本語・ネパール語辞典用例つき・無料

一片

1. 〔一きれ〕 a piece; पत्र patra ; टुक्रा ;

  • 紙(木/土地)の一片

    कागजको (काठको / जग्गाको) टुक्रा

2. 〔少量〕

  • 彼女の笑いに一片の悲しみが見えた

    उसको हाँसोमा दुःखको संकेत थियो ।

  • これらの像はかつての一大文明の一片に過ぎない

    यी मूर्तिहरू एक जमानाको महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।