UNOES日ネ辞書日本語⇄ネパール語辞書

一歩

1. a (/ one) step; एक फड्को ; एक पाइलो ; एक कदम kadam ; पद pad ; पाउ ;

  • 大きな一歩

    लामो फड्को (/ पाइलो)

  • もう一歩踏み込む

    अर्कौ एक पाइला अघि सार्नु

  • 大切な一歩を踏み出す

    एउटा महत्त्वपूर्ण कदम चालनु

  • もう一歩も歩けない

  • 名前を呼ばれて彼は一歩前へ進み出た

    आपनो नाम बोलाइँदा ऊ एक पाइला अघि चल्यो ।

  • 彼は一歩退いた

    ऊ एक पाइला पन्छ्यो (/ टकटकियो / पछि हट्यो / पछि सऱ्यो) ।

  • どんなに引いても叩いても馬は一歩も動かなかった ’

    जति लगाम तानेर कोर्रा हान्दा पनि घोडा डेग (/ पाइला / कदम) चालेन ।

  • 父親は子供を一歩一歩導いた

    बुबाले आफ्नो छोरालाई पाइला पाइलामा डोऱ्याइदिए ।

  • 彼は一歩も譲ろうとはしないだろう

    ऊ आफ्नो विचार अलिकता पनि बदलँदैन होला ।

  • あがくのはよせ一歩も動くな!

    धेरै फूर्ति नदेखा हैएक डेग चल्ने होइन

  • 一歩踏み入れるとどこか懐かしい街に見えた

    भित्रतिर एउटा पाइला टेकेँ पछि त्यो कतै मीठा सम्झनाहरूको भाव आउने नगर जस्तो मलाई लाग्यो ।