UNOES日ネ辞書日本語⇄ネパール語辞書

一方

1. 〔一方面〕 one side; एकपट्टि ; एकातिर ; एकपक्ष ;〔他方面〕 the other side; अर्कोपट्टि ; अर्कोतिर ;

  • ロープを一方から他方まで渡す

    एक छेउदेखि अर्को छेउसम्म डोरी तन्काउनु

  • 一方は川で他方は崖だ

    एकातर्फ (/ एकातिर / एकापट्टि) खोलो छअर्कातर्फ (/ अर्कातिर / अर्कापट्टि) भिर छ ।

  • 一方の縁からもう一方の縁までメートルで周囲は円形だった

    त्यो गोलाकार थियोत्यसको व्यास एक किनारदेखि अर्को किनारसम्म पाँच मिटर थियो ।

  • 一方は連れ去られ他方は捨てられる

    एक जना लगिन्छ अर्को छोडिन्छ ।

  • 一方が傷つけば他方も傷つくものだ

    एक जनालाई चोट पुग्दा अर्कोलाई पनि चोट पुग्छ ।

連語
一方的
  • 見出し語
連語
一方の
  • 地の一方の果てから地の他方の果てにまで

    पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म

  • 一方の選手は転倒してレースから脱落し他方の選手は意気をくじかれ位に終わった

    एउटी नराम्ररी पछारिन्‌ र खेलबाट बाहिरिन्‌ अनि अर्की चाहिं यत्ति निराश भइन्‌ कि सातौं स्थानमा आइन्‌ ।

  • 一方の皿に量る物を置き他方の皿におもりを置きました

    तराजुको एकातिर ढक र अर्कोतिर माल राखी तौलने गरिन्थ्यो ।

連語
一方で

2. 〔二者の片方〕 one party; एक पक्ष (/ दल) ;〔相手方〕 the other party; अर्को पक्ष (/ दल) ;

  • 一方を支持する

    पक्षग्रहण गर्नु ; एउटा पक्षतर्फ लाग्नु ; एउटा पक्षलाई समर्थन गर्नु

  • この靴のもう一方はどこ?

    यस जुत्ताको जोडा (/ जोडी) खै

  • 一方は連れ去られ他方は捨てられる

    एक जना लगिन्छ अर्को छोडिन्छ ।

3. 〔それだけ〕

  • あの男はまじめ一方だ

    ऊ खाली गम्भीर (/ साझो) मात्र छ ।

4. 〔他方では〕

  • メリーは白を着一方でアンは青を着た

    मेरीले सेतो लुगा लगाएकी थिईअर्कोतिर आनले नीलो लठगा लगाएकी थिई ।

  • 一方良い体験は通常例外として片付けられる

    अर्कोतर्फसकारात्मक घटनाहरूलाई भने यी त केवल अपवाद हुन्‌ भनेर पन्छाउने गरिन्छ ।

複合語