UNOES日ネ辞書日本語⇄ネパール語辞書

一方的

1. 〔一方だけに偏る様子〕 one-sided; एकतर्फी / एकतर्फको ; एकोहोरो ; एकातिर ढल्केको ; एकपक्षीय ; पक्षपातपूर्ण ;

  • 一方的な判決

    एकतर्फी फैसला

  • 私の一方的な恋だった

    त्यो मेरो एकोहोरो प्रेम मात्र थ्यो ।

  • 一方的な意見

    एकोहोरो दृष्टिकोण

連語
一方的に
  • 一方的に婚約を解消する

    एकतर्फी रूपमा मगनी रद्द गर्नु

2. 〔互恵的でない〕 unilateral; one-way; एकतर्फी / एकतर्फको ; एउटा पक्षले गरेको ; एकपक्षीय ; पक्षपातपूर्ण ;

  • 条約の一方的破棄

    सन्धिको एकतर्फी अस्वीकार

  • 一方的な独立宣言

    स्वाधीनताको एकतर्फी घोषणा

  • 一方的な会話

    एकतर्फी कुराकानी

連語
一方的に
  • 一方的に条約を破棄する

    एकतर्फी रूपमा सन्धि अस्वीकार गर्नु

  • 一方的に婚約を解消する

    एकतर्फी रूपमा मगनी रद्द गर्नु