苛立つ
〔腹だたしくなる〕 get irritated at~; छट्पटिनु ; चिढिनु ; रिसाउनु ; व्याकुल (/ धुरुक्क / रुष्ट / दिक्क / विचलित) हुनु ; झोक चल्नु ; फन्फनिनु * 動作で表す;〔じれる〕 become impatient;
苛立った人
फन्फने
小さなことで苛立つ
सानोतिनो कुराले पनि निकै झोक चल्नु
親が設けた制限に子供たちは苛立った
आमाबाबुहरूले आफ्ना बच्चाहरूमाथि लगाएको प्रतिबन्धहरूसित तिनीहरू रूष्ट भए ।
彼は苛立った口調で「ドアを閉めろ!」と言った
उसले झर्को लागेको स्वरमा “ढोका बन्द गर!” भन्यो ।