以来
1. 〔その後〕 since; ever since; देखि ; उँधो ;
それ以来
उप्रान्न ; त्यति (/ त्यस) बेलादेखि (यता) ; उँधो ; त्यहि समयदेखि
西暦年以来
सन् १८५३ देखि उप्रान्त (/ यता)
有史以来
इतिहासको दौडान
あの日以来彼女のことを思うようになった
भेटेको दिन देखि नै उसले तिनलाई मन पराउन थाल्यो । ; जुन दिन भेट्यो त्यही दिनदेखि नै उसले तिनलाई माया गऱ्यो ।
2. 〔今後〕 अबदेखि ;
以来慎みます
अबदेखि म अझ होशियार रहनेछु ।