UNOES日ネ辞書日本語⇄ネパール語辞書

依頼

1. 〔願い / 頼み〕 a request; माग ; पुकार / पुकारा ; अनुरोध ; आग्रह ;

  • 依頼により

    माग अनुसार

  • 適法な依頼を進んで果たす

    वैध मागहरू पूरा गर्न इच्छुक हुनु

  • 地元の行政官から珍しい依頼を受けた

    स्थानीय प्रशासनले उनीहरूलाई सोच्दै नसोचेको एउटा आग्रह गऱ्‍यो ।

  • 洞察力のある人は借用の依頼に対して慎重に考慮する

    लेनदेनको मामलामा जान्नेबुझ्नेले पहिल्यै होसियारीसँग कुरा चोच्नेछन् ।

連語
依頼する
  • 囚人たちは牧師に訪問を依頼した

    कैदीहरूले पास्टरसित भेट्‌ने आग्रह गरे ।

  • 彼らは私に車で文書を運んでほしいという依頼した

    तिनीहरूले मलाई गाडी लिएर साहित्यहरू पुऱ्याउन आग्रह गरे ।

  • 私たちはさらに北部の区域を援助するよう依頼された

    हामीलाई सुदूर उत्तरतिर पर्ने इलाकालाई मदत गर्न आग्रह गरियो ।

2. 〔頼ること〕 dependence, reliance; भर ; नर्भरता ;

連語
依頼する
  • 君は親に依頼し過ぎだ

    तिमी आमाबुबामाथि अति भर परिरहेका छौ ।

3. 〔委託〕 delegation; appointment; खटन khaTan ;

連語
依頼する
  • 訪問を依頼する

    भेट्‌न खटाउनु

  • 税理士に申告を依頼している

    मैले आफ्नो कर विवरण तयार पार्न लेखापाललाई काममा लगाएको छु ।

  • 農場での仕事を依頼された

    मलाई फार्ममा काम गर्न खटाइयो ।

  • ある親から子どもとの研究を依頼された

    एउटा आमाले छोराछोरीलाई अध्ययन गराउने जिम्मेवारी मलाई दिइन् (/ खटाइन्) ।