入れ替える/入れ換える
1. 〔前とは違う物 / 新しい物を入れる〕 replace; substitute; बदला (/ साटो / हेरफेर) गर्नु ; साट्नु ;
車を入れ替える
गाडी फेर्नु
部品を新しいものに入れ替える
पुरानो पुर्जालाई नयाँसित फेर्नु
壊れた湯飲みの入れ替えた
मैले फुटेको कपलाई साटेँ (/ साटो गरेँ / बदला गरे)ँ ।
お茶を入れ替えましょう
अर्को चिया पकाऔं ।
気になるようなら部屋の空気を入れ替えよう
चिन्ता लागेमा कोठाभित्र हावा फेरौं (/ आउन जान दिने गरौं) ।
2. 〔元と違う場所に入れ直す〕
彼の手紙を引き出しから金庫に入れ替えた
मैले उसको चिठी ड्रअबाट झिकेर सेफमा राखेँ ।
慣用表現
〔気持ちを新しくする〕
心を入れ替えて仕事に励んだ
उसले मन बदलेर (/ फेरेर) काम गऱ्यो । ; उसले मनलाई ताजा गरेर फेरि काम शुरु गऱ्यो ।