UNOES日ネ辞書日本語⇄ネパール語辞書

入り口/入口

1. an entrance; a way in; प्रवेशद्वार ; प्रवेश - ढोका ; नाका ; मुख ; सँघार ;〔戸口〕 a door (way); ढोका ; प्रवेश–ढोका ;

  • 町の入口

    पुरतोरण ; पुरद्वार

  • 公園の入り口

    पार्कको ढोका (/ गेट)

  • 入口の係

    प्रवेशपत्रक

  • 入口での検査

    प्रवेशपरीक्षा

  • 入り口の呼び鈴

    ढोकाको घन्टी

  • 入り口が上に向いている地下の穴蔵

    मुख माथितिर फर्केको तर जमिनमुनि खोर

  • 入り口から出入りする

    ढोकाबाट (/ मुखबाट) आउजाउ (/ ओहोर दोहोर / भित्र बाहिर) गर्नु

  • 新時代の入り口にいる

    हामी नयाँ युगको प्रवेशद्वारमा (/ सँघारमा) छौं ।

  • 今私たちは危険の入り口にいる

    अहिले हामी खतराका मूखैमा छौं ।