UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔色彩〕 a color; रङ / रङ्ग / रङ्ग ; कलर * ネ英;〔色合い / 濃淡〕 a shade (of color); रङ / रङ्ग / रङ्ग ; रङको विभिन्न वर्ण ;

  • 深い色

    गाढा (/ कडा / चड्का) रङ

  • 色とりどりの花

    रङ्गीचङ्गी (/ रङ्गीविरङ्गी) फूलहरू

  • この色は褪せない

    यो रङ्ग जाँदैन (/ उड्दैन / फीका हुँदैन) ।

  • 失せやすい色 専

    उड्ने (/ खुइलिने) रँग *

  • 色を付ける 〔付けられる〕〔付けること〕

    रँग्नु / रँगाउनु ; रँग लगाउनु ;रँगिनु ; रँग लाग्नु ;रँगाइ

  • 芸術家は筆で絵に色を入れた

    कलाकारले कुचीले चित्रमा रङ भरे ।

連語
色鮮やか
  • 色鮮やかな ネパールの主な色は色;

    रङ्गीचङ्गी ; रङ्गविरङ्गको / रङ्गीविरङ्गी ; नौरङ्गी *

  • 色鮮やかな生地

    रङ्गीचङ्गी (/ रङ्गीबिरङ्गी / विचित्र) वस्त्र

  • 色鮮やかな羽毛

    रङ्गविरङ्गका प्वाँख

2. 〔皮膚の色〕 a complexion; रूप–रंग ;

  • 彼は色が黒い

    ऊ कालो रूप–रंगको छ ।

  • 色の白い

    गोरो ; सेतो रंगको

  • 色の黒い

    कालो (रंगको)

3. 〔表情〕 an expression; a look; अनुहारको भाव (/ रूप–रंग) ;

4. 〔様子 / おもむき〕

  • 悲しみの色

    विषादको झलक

連語
色鮮やか
  • 年老いたラムも未だにそのことを色鮮やかに想い出す

    त्यो घटनालाई उमेर ढल्किसकेका रामले अझ पनि झलझली सम्झन्छन् ।

5. 〔種類〕 a kind; किसिम ; प्रकार ;

  • 色とりどりの食べ物

    किसिम–किसिमका खाने कुरा

6. 〔恋愛 / 情事〕 a love affair; प्रेम–सम्बन्ध ;〔情夫〕 a lover; प्रेमी ;〔情婦〕 a mistress; रखौटी ; प्रेयसी ;