UNOES 日本語・ネパール語辞典用例つき・無料

色色/色々

  • 花には色々ある

    थरिथरिका फूल छन् ।

  • 色々やってみた

    मैले सबै गरिहेरेँ ।

  • 色々お話があります

    तपाईंलाई बताउनुपर्ने थुप्रै कुरा छन् ।

連語
色々な
  • 色々様々な

    विभिन्न ; थरिथरिका ; नानाथरिका ; नाना प्रकारका ; अनेकौं

  • 色々な主題

    विविध विषयहरू

  • 色々な個性

    विविध व्यक्तित्वहरू

  • 色々な理由で

    अनेकौं (/ नानाप्रकारको) कारणले गर्दा

  • 色々な機会に色々な仕方で

    समय–समयमा फरक–फरक किसिमले

  • 慣れない土地で色々な病気にかかる

    नौलो ठाउँमा विभिन्न रोग लाग्नु

  • この語には色々な意味がある

    यस शब्दमा विभिन्न अर्थ हुन्छ ।