居る
1. 〔存在する〕 be; exist; there is (/ are); रहनु ; हाजिर हुनु ; चल्नु ; बस्नु ;
彼は居なくなった ’〔迷って〕’
उहाँ जानुभयो । उहाँ हराउनुभयो ।
君は市場のどこに居たの
तिमी बजारमा कता बिलायौ (/ लोप भयौ / हरायौ) ।
*姿が消えていた状態
居なくなった猫を方々たずね歩いた
म हराएको (/ बिराएको) बिरालो खोजेर यताउता सबै ठाउँ गएँ ।
事故で彼の家族は居なくなった
दुर्घटनामा परेर उसको परिवार नामेट (/ विनष्ट) भयो ।
あなたが居ないと困る
तपाईं नभई हुँदैन ।
幽霊は本当に居ると思うか
भूत साँच्चै छ जस्तो लाग्छ?
この湖には魚がたくさん居る
यो पोखरीमा माछा धेरै रहेछन् ।
2. 〔所有する〕
彼女には孫が6人居る
उनीसँग (/ उनका) ६ जना नातिनातिनी छन् ।
3. 〔居合わせる〕 be; be present; उपस्थित (/ हाजिर / रुजू / विद्यमान) हुनु (/ गर्नु) ;
家にはだれも居ない
घरमा कोही छैन ।
彼はクラスに出席している
ऊ कक्षामा उपस्थित हुन्छ (/ रहन्छ) ।
彼は午前中は滅多に家に居ない
बिहान ऊ घरमा प्राय: बस्दैन । ; धेरै जसो ऊ बिहान घरमा बस्दैन ।
加藤君居ますか
यहाँ भाइ कातो हुनुहुन्छ?
私が居ないとしても妻が居ますから
म त बाहिर हुन्छु । त मेरी पत्नी त हुन्छिन् ।
少し前まで彼はここに居た
ऊ केही बेरअघि यहाँ थियो ।
あなたに居てもらわなければならないでしょう
कृपया आउनु होला ।
君がいればなおのこと良いだろう
तिमी भयौ भने झनै राम्रो ।
僕がここに居るってどうやって分かったの
म यहाँ छु भनेर कसरी थाहा पायौ?
君に来てもらえるつもりで居た
तिमी पक्कै आउँछौ भन्ने आशा मसँग थियो । ; तिम्रो पर्खाइमा (/ बाटो हेर्दै) बसेँ ।
「彼はここには居ないよ」 「いえ,別に。後で会いますから」
“ऊ यहाँ छैन ।” “हुन्छ, केही छैन, म उसलाई पछि भेट्नेछु ।”
「君にずっと電話してたんだよ。どこに居たんだ」「ここに居たよ,お父さん」
“तिमीलाई कहाँ–कहाँ मात्रै फेन गरिनँ! कहाँ थियो?” “यहीं त थिएँ ड्याडी!”
子供たちの半分はここに居る
आधी केटाहरू यहाँ छन् ।
時まで彼と一緒に居てくださるかしら ’
एक बजेसम्म उहाँको साथमा तपाईं हुनु होला कि
こんな夜分にここで何をして居たんだい
यत्ति राती यहाँ के गरेर बसेको?
窓際に居なさんなと何度言わせるのかしら
त्यहाँ झ्यालमा नबस भनेर कत्ति भन्नु! आइहाल त!
さっきまでここに居たのに,今はどこに居なくなったんだ
अगिसम्म ऊ यहीँ थियो, अहिले कता हरायो (/ लोप भयो)?
4. 〔滞在する〕 stay; बस्नु ; रहनु ;〔居住する〕 live; बस्नु ; बसोबास गर्नु ;
生まれた時からずっとここに居ます
जन्मदेखि यही छु ।
彼はどこに居るのですか
उहाँ अहिले कहाँ बस्नुहुन्छ?
私は1週間ほど友人の家に居ました
म पाँच–साथ दिन साथीको घरमै थिएँ ।