UNOES 日本語・ネパール語辞典用例つき・無料

医療費

medical expenses; a doctor's bill; उपचारखर्च ; उपचारमा लागेको खर्च ; औषधोपचारको (/ चिकित्सक / चिकित्सा) खर्च ;

  • 医療費がかさんだ

    धेरै उपचार खर्च गयो ।

  • 医療費助成の対象薬

    चिकित्साखर्च अनुदानमा लागू हुने औषधी

  • 結核医療費には公費負担制度がある

    क्षयरोगको चिकित्सा–खर्चको लागि सार्वजनिक कोषबाट बेहोरिने व्यवस्था छ ।