諍い
a quarrel; an argument; a dispute; झगडा / झैझगडा ; कलह ; खडबड ; बाझबाझ ; कचिङल ; विवाद ; बहस ; भनाभन ;
隣の家と年中,いさかいが絶えない
जहिले पनि छिमेकीसित झगडा (/ भनाभन / कचिङल) भइरहन्छ ।
つまらぬことで彼らは諍いとなった
उनीहरूको बीच सानो कुरामा तँतँ-मम (/ झगडा / भनाभन) भयो ।
夫婦の間で小さな諍いが生じた
पति-पत्नीबीच ठाकठुक पर्यो ।
連語
諍いをする