UNOES日ネ辞書日本語⇄ネパール語辞書

遺跡

1. remains; ruins; ( प्राचीन) भग्नावशेष ; (प्राचीन) ढिस्को ; स्मृतिशेष ; खण्डहर ; प्राचीन स्मारकको अवशेष ; पत्ताल / पाताल ;

  • 古代ローマの遺跡

    प्राचीन रोमका भग्नावशेषहरू (/ खण्डहर)

  • カトマンズの北部に位置する遺跡で

    काठमण्डौंको उत्तरी क्षेत्रमा पर्ने प्राचीन ढिस्कोमा

  • 遺跡は砂嵐にさらされ灼熱の太陽に焼かれるままになっていた

    भग्नावशेष धुलाम्मे आँधीको झोक्का खाँदै अनि टन्टलापुर घाममा सेकिंदै बसेको थियो ।

  • 彼の家は遺跡(のようにぼろぼろ)だ

    उसको घर त खण्डहर भएकसेछ । ; उसको घर भत्केबिग्रेको रहेछ ।