UNOES日ネ辞書日本語⇄ネパール語辞書

医者

1. a doctor; a physician; डाक्टर / डोक्टर * ネ英; बैद्य ; चिकित्सक ;〔開業医〕 a (medical) practitioner; डाक्टर * ネ英; स्वास्थ्य व्यवसायी ;〔外科医〕 a surgeon; चिरफार गर्ने डाक्टर ; शल्य–चिकित्सक ;〔専門医〕 a specialist; विशेषज्ञ ;〔女医〕 a woman doctor; महिला डाक्टर ; चिकित्सकनी ;

  • 藪医者

  • 医者に診てもらう

    डाक्टरलाई भेट्न जानु ; डाक्टरलाई जँचाउनु

  • 医者の仕事についている

    डाक्टरी पेशामा लागेको हुनु

  • 医者の忠告を聞け ’

    डाक्टरको सल्लाह मान ।

  • 医者を呼びに人を走らせた

    हामीले डाक्टर बोलाउन मान्छे पठायौं ।

  • 医者は絶対安静を命じた

    डाक्टरले पूर्ण आराम लिनू भनेर आदेश दिए ।

  • 急いで彼を医者に見せなさい

    उसलाई डाक्टरकहाँ चाँडो लैजाऊ

  • 医者は病気の症状を観察する

    एक जना डाक्टरले रोगका लक्षणहरू हेर्छ ।

  • 医者は私の熱を計った

    डाक्टरले मेरो जरो नाप्यो ।

  • 彼は熟達した医者とみなされている

    उनलाई एक निपुण डाक्टरको रूपमा मानिन्छ ।

  • この地域には医者や病院の便がそれ程ない

    यस ठाउँमा डाक्टर र अस्पतालको त्यति सुविधा छैन ।

  • 彼女は多くの医者に掛かってはいろいろな苦痛に遭わされ自分の資産をすべて使い果たしていた

    उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिईअनि आफ्नो सारा सम्पत्ति खर्च गरिसकेकी थिई ।