石
1. 〔総称 / 石材〕 stone; ढुङ्गो , 複 ढुङ्गा ;〔石ころ〕 a stone; a rock; ढुङ्गो , 複 ढुङ्गा ; पत्थर ; शिला ; पाषाण ;〔小石〕 a pebble; रोडा ; सानो ढुङ्गो ; शिलाखण्ड ;
スパイスをつぶす石
सिलौटो ; मसला पिस्ने ढुङ्गो
石を投げる
एउटा ढुंगो फ्याँक्नु (/ हान्नु)
石を割る
ढुंगा फुटाउनु
石を切り出す
खानीबाट ढुंगा झिक्नु
粗い石を磨く
खस्रो ढुंगा घोट्नु (/ रगेड्नु)
石だらけの
ढुंगै–ढुंगा भएको ; ढुंगेन ; ढुंगेलो
石になる
ढुंगिनु ; ढंगा बन्नु
石が転がった
ढुंगाले पलट (/ पल्टाइ) खायो । ; ढुंगा पल्टियो ।
石が君のどこに当たったんだって とはならない
ढुंगाले तिमीलाई कहाँ लाग्यो रे तिम्रो कहाँ
石につまづいて転んだ
ढुंगामा अल्झिएर (/ खिचेर / ठोक्किएर / ठक्कर खाएर) लडेँ ।
米にまじった石が歯の中でじゃりっとなった
दाँतमा चामलसित मिसेको ढुंगा किरकिर (/ कट्याक्क / कट्याङ्ङ) गऱ्यो ।
周囲何マイルも黒土の上に突き出ている石一つ残されていなかった
कयौं किलोमिटर टाढासम्म पनि कालो माटोमाथि एउटा सानो ढुंगासमेत माथि उठेको थिएन ।
〔スパイス類を磨り潰すため〕石の板
चनौटो / चनौटा ; चन्दनपट ; चन्दनी
彼は石の様に固まった
ऊ पत्थरझैं भयो ।
箱の中には二枚の石の書き板のほかには何もなかった
त्यस सन्दुकभित्र अरू केही थिएनकेवल ढुंगाका दुईवटा पाटीहरू ।
2. 〔宝石〕 a jewel; a precious stone; रल ; मणि ; बहुमूल्य रत्न (/ पत्थर) ;〔時計の〕 a ruby; लाल ; माणिक्य ;〔ライターの〕 a flint; चकमक (ढुंगा / पत्थर) ;
この時計には石が個入っている
यस घडीमा १२ वटा मणि हालेकोछ ।
3. 〔胆石〕 a gallstone; पत्थर ;
石を砕いて取り出す
पत्थर (/ ढुङ्गा) फोरेर निकाल्नु
〔無情 / 頑固のたとえ〕
石のように無感覚な心
पाषाणहृदय ; पाषाणी हृदय ; ढुङ्गो जस्तो कठोर हृदय
彼の心は石のようだ
उसको मन कठोर (/ कडा) छ ।
彼は石のように頑固だ
ऊ ढुंगो हो । ; ऊ ढुंगोजस्तो कठोर (/ अटेरी) छ ।